INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

अर्जुनधारा–५ पाण्डपुरकी ५२ वर्षीया दोमनी दनुवारलाई माघ चिर्पट प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ५५ वर्षीय पति ईश्वर दनुवारलाई गिरफ्तार गरेको राससले जनाएको छ ।

मादक पदार्थ सेवन गरेका ईश्वरले बलिरहेको चिर्पटले प्रहार गर्दा दोमनीको मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

अन्य

भिडियो