INSEC Online

📅 २०८३ जेष्ठ २१

लागुपदार्थ दुव्र्यसनी तथा महिला हिंसाविरुद्ध सडक नाटक प्रदर्शन

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजना तथा चामुण्डाबिन्द्रासैनी नगरपालिका– ५ स्थित श्री जनता माध्यमिक विद्यालय मा गठित बाल अधिकार समूहको समन्वयमा माघ ५ गते लागुपर्दाथ दुव्र्यसनी तथा महिला हिंसाविरुद्ध सडक नाटक प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ ।

चामुण्डाबिन्द्रासैनी नगरपालिकाको बाल अधिकार समूहले लागुपदार्थ दुव्र्यसनी तथा महिला हिंसा विरुद्ध सडक नाटक प्रदर्शन सम्पन्न कार्यक्रममा श्री जनता.माध्यमिक विद्यालय निमित्त प्रधानाध्यापक उपेन्द्र कार्कीले इन्सेकले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेदविरुद्ध विविध खाले कार्यक्रमको आयोजना गरी सचेतना अभिवृद्धि गरेको प्रति धन्यवाल प्रकट गर्नु भयो ।

कार्यक्रममा लागुपर्दाथ दुव्र्यसनी तथा महिला हिंसाविरुद्ध सडक नाटक प्रदर्शन कार्यक्रममा अभिभावक,विद्यालय व्यवस्थापन समिति, जनप्रतिनिधि, शिक्षक, बाल अधिकार समुहका सदस्यहरुको उपस्थिति रहेको थियो ।

20240121Dailekh (2)

20240121Dailekh (3)

20240121Dailekh (4)

20240121Dailekh (1)

अन्य

भिडियो