INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार समूहको बैठक सम्पन्न

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतको इएलपी कार्यक्रम अन्तरगत मानव अधिकार समूहको बैठक पुस १९ गते सम्पन्न भएको छ ।

पञ्चपुरी नगरपालिकामा गठित मानव अधिकार समूहका संयोजक अमर कार्कीको अध्यक्षतामा बसेको हो । बैठकमा पञ्चपुरी नगरपालिकामा देखिएका मानव अधिकार हन्नका घटनाकाबारेमा छलफलगरि नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरेको छ ।

उक्त बैठकमा पञ्चपुरी नगरपालिकाका मानव अधिकार समूहका सदस्य मोतीप्रसाद सापकोटा, धनरुपा विक, विमला विक, कल्पना पुन मगर,इन्द्रा विसी, डम्मा देवी बयक, पदम सार्की र रमेश डुङ्गानाको सहभागीता रहेको थियो ।

बैठकको सहजीकरण इन्सेक सुर्खेत सहजकर्ता ललिता विश्वकर्मा ओडले गर्नु भएको थियो ।

अन्य

भिडियो