१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इच्छाकामना गाउँपालिका–४ का २१ वर्षीय विशाल तामाडलाई प्रहरीले ०८२ असार २६ गते गिरफ्तार गरेको छ ।
पीडित पक्षले असार २४ गते आरोपितविरुद्ध इलाका प्रहरी कार्यालय मुग्लिनमा असार २७ गते उजुरी दिएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण भरतपुर अस्पतालमा ०८२ असार २७ गते गरियो ।