३८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले गोलबजार नपा–५ का ३२ वर्षीय जगरनाथ सिंहलाई ०८२ असार २३ गते गिरफ्तार गरेको छ ।
आरोपितले महिलालाई जेठ २६ गते बलात्कार गरेको भन्दै पीडितले असार २३ गते जिल्ला प्रहरी कार्यालय सिरहामा उजुरी दिएकी थिइन् ।
पीडित महिलाको स्वास्थ्य परीक्षणअसार २३ गते प्रादेशिक अस्पताल सिरहामा गरिएको छ ।