१४ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले सिरहा नगरपालिका–१० का ३४ वर्षीय प्रवेश मुखियालाई ०८२ असार १२ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई असार १२ गते यौन दुव्र्यहार गरेको भन्द्र बालिकाका काकाले जिल्ला प्रहरी कार्यालयमा असार १२ गते उजुरी दिएका थिए ।
बालिकाको स्वास्थ्य परीक्षण असार १२ गते प्रादेशिक अस्पताल सिरहामा गरिएको छ ।