INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

 

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उमनपा–१४ का ३८ वर्षीय चन्द्रबहादुर मगरलाई ०८२ असार १५ गते गिरफ्तार गरेको छ ।

कामको सिलसिलामा घरमै गएकी बालिकालाई असार १३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार १४ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका थिए ।

पीडितको स्वास्थ्य परीक्षण असार १४ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएकाे छ।

 

अन्य

भिडियो