१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बडिगाड गाउँपालिका–८ का ३० वर्षीय याम प्रसाद श्रीस, २५ वर्षीय गुणबहादुर श्रीस र ३५ वर्षीय झमु श्रीसलाई ०८२ असार ९ गते गिरफ्तार गरेको छ ।
आरोपितहरूले बालिकालाई जेठ २८ गते सामूहिक बलात्कार गरेको भन्दै पीडित पक्षले असार ९ गते इलाका प्रहरी कार्यालय बुर्तिवाङमा उजुरी दिएका थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण प्रदेश अस्पताल धौलागिरीमा गरिएको छ ।