INSEC Online

📅 २०८३ जेष्ठ २१

यौनदुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले बारा जिल्ला महागढीमाई नगरपालिका–१ स्थायी घर भई गोरखाको एक आधारभुत विद्यालयमा अध्यापनरत शिक्षक ३४ वर्षीय विजय कुमार गिरीलाई ०८२ असार ९ गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई ०८१ चैत ९ गते यौन दुव्र्यवहार गरेको भन्दै पीडितकी आमाले असार ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । पीडितको स्वास्थ्य परीक्षण असार ९ गते गोरखा अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो