INSEC Online

📅 २०८३ जेष्ठ २१

निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा चार जना गिरफ्तार

जिल्ला प्रशासन काठमाडौले २०८२ जेठ १९ गते लागु गरेको निषेधाज्ञा विरुद्ध सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गर्ने क्रममा जेठ २२ गते २१ वर्षीय सन्देश शाही, २२ वर्षीय पारस शाही, २७ वर्षीय पवन मल्ल र २८ वर्षीय किशोर ठकुरीलाई प्रहरीले गिरफ्तार गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य रबि किरण हमालले जानकारी दिनु भयो ।

उनीहरुलाई सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गर्ने क्रममा प्रहरीले गिरफ्तार गरी प्रहरी वृत्त सिंहदरबारमा राखिएको केन्द्रीय हमालले बताउनु भयो ।

अन्य

भिडियो