३२ वर्षीया महिलालाई धनुषा जिल्ला बिदेह नगरपालिका-४ का २० वर्षीय दुर्गेश पासवानलाई जिल्ला प्रहरी कार्यालय सिरहाले ०८२ जेठ ११ गते गिरफतार गरेको छ ।
आरोपितले महिलालाई ०८२ जेठ ११ गते बलात्कार प्रयास गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सिरहमा सोही दिन उजुरी दिएको पीडितले बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा जेठ ११ गते भयो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका इन्सपेक्टर आकाश उप्रेतीले घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरी कारबाही प्रकृया अगाडि बढाएको बताउनु भयो ।