INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १५ वर्षीय बालकलाई ०८२ जेठ १३ गते प्रहरीले गिरफ्तार गरेको छ ।

बालिकालाई जेठ १० गते यौन दुर्व्यवहार गरेको भन्दै आरोपितविरुद्ध पीडितकी आमाले जेठ १२ गते इलाका प्रहरी कार्यालय नवलपुरमा उजुरी दिएको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर मधु खड्काले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ १२ गते नवलपुर अस्पतालमा भयो ।

अन्य

भिडियो