INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा सिद्धार्थनगर नगरपालिका-४, बुद्ध कोलोनीका ५२ वर्षीय कुश कार्कीलाई
प्रहरीले ०८२ वैशाख २७ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले वैशाख २७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख २७ गते भिम अस्पताल, भैरहवामा भयो ।

अन्य

भिडियो