INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मध्यपुर ठिमी नगरपालिका नगरपालिका– ७ नगदेश बुद्धबिहारका २० वर्षीय सुसन मगरविरुद्ध ०८२ वैशाख २ गते प्रहरी वृत ठिमीमा उजुरी दर्ता भएको छ ।

पीडितलाई ०८१ कात्तिक १७ गते देउसी खेल्न गएको मौका पारी आफ्नो डेराकोठामा लगि आरोपित मगरले बलात्कार गरेको भन्दै पीडितकी हजुर आमाले ०८२ वैशाख २ गते प्रहरी प्रहरी वृत ठिमीमा उजुरी दिएकी थिइन् ।

पीडितको स्वास्थ्य परीक्षण भक्तपुर अस्पतालमा वैशाख २ गते भयो ।

अन्य

भिडियो