१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा राजापुर नगरपालिका-१०, लालपुरका ३५ वर्षीय बसन्तकुमार थारुलाई प्रहरीले ०८१ चैत १४ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले चैत १४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत १४ गते इलाका प्रहरी कार्यालय, राजापुरमा उजुरी दिएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण चैत १४ गते जिल्ला अस्पतालमा भयो ।