१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई माघ ७ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले माघ ५ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितकी आमाले माघ ६ गते इलाका प्रहरी कार्यालय बाह्रविसेमा उजुरी दिएको इलाका प्रहरी कार्यालय बाह्रविसेका सई रविन अधिकारीले बताउनु भयो ।
पीडितको बालिकाको स्वास्थ्य परीक्षण माघ ६ गते प्राथमिक स्वास्थ्य केन्द्र बाह्रविसेमा गरिएको छ ।