INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सैनामैना नगरपालिका–२, सरौलीका २४ वर्षीय सागर विश्वकर्मालाई प्रहरीले ०८१ पुस १३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले पुस १० गते बलात्कार गरेको भन्दै पीडित पक्षले पुस १३ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दियो ।

पीडितको स्वास्थ्य परीक्षण पुस १२ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा भयो ।

अन्य

भिडियो