INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

२१ वर्षीया महिलालाई ०८१ पुस ८ गते कमला नगरपालिका-१ का २३ वर्षीय दिलीप ठाकुरले बलात्कार गरेको आरोपमा पीडित पक्षले पुष ९ गते इलाका प्रहरी कार्यालय खजुरीमा उजुरी दिनुभएको छ ।

पीडित महिलाको स्वास्थ्य परीक्षण पुस ९ गते प्रादेशिक अस्पताल जनकपुरधाममा भयो ।

घटना पश्चात आरोपित फरार रहेकोले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय खजुरीका वरिष्ठ हवलदार गोविन्द चौधरीले बताउनु भयो ।

अन्य

भिडियो