INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजाय

सात वर्षीया बालिकालाइ बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालतले सुनकोशी गाउँपालिका-१ का २८ वर्षीय भोजबहादुर कार्कीलाई पुस ४ गते १८ वर्षको कैद फैसला गरेको छ ।

न्यायाधीश भगवती शर्मा ढुङ्गानाको इजलासले कार्कीलाई जेल सजायको फैसला गरेको नेपाल बार इकाइका अध्यक्ष भूपेन्द्रबहादुर थिङले बताउनु भयो ।

पीडित बालिकालाई कार्कीले ०८० चैत २६ गते बलात्कार गरेको आरोपमा प्रहरीलेले चैत २८ गते गिरफ्तार गरेको थियो ।

अन्य

भिडियो