INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पालुङटार नगरपालिका–४ का ५५ वर्षीय धनबहादुर सुनारलाई प्रहरीले मङ्सिर १८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले मङ्सिर १७ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले सोही दिन प्रहरीमा गरेको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी इन्द्रप्रसाद सुवेदीले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर १८ गते गोरखा जिल्ला अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो