INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

सात वर्षीय बालकलाई कात्तिक १८ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई कात्तिक २८ गते गिरफ्तार गरेको छ ।

 

पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालय धुलिखेलमा कात्तिक २३ गते ‘अप्राकृतिक मैथुन’ शीर्षकमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका डिएसपी मिनबहादुर घलेले बताउनु भयो ।

 

पीडित बालकको स्वास्थ्य परीक्षण कात्तिक २४ गते धुलिखेल अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो