INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२९ वर्षीया महिलालाई ०८१ भदौ १४ गते बलात्कार गरेको आरोपमा प्रहरीले दशरथचन्द नगरपालिका– ६ सेराका २१ वर्षीय प्रकाश महरलाई भदौ १६ गते गिरफ्तार गरेको छ ।

पीडित पक्षले भदौ १५ गते दिनुभएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका इन्स्पेक्टर बलराम पाण्डेले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण भदौ १६ गते जिल्ला अस्पताल, बैतडीमा गरिएको छ ।

अन्य

भिडियो