INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई कात्तिक १२ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले कात्तिक ११ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले कात्तिक १२ गते प्रहरीमा उजुरी दिएपछि सोही आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रदिपकुमार डिसिले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक १२ गते नै जिल्ला अस्पतालमा भएको जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीले जनाएको छ ।

अन्य

भिडियो