INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कात्तिक ११ गते १७ वर्षीय बालकलाई गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले कात्तिक १० गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले कात्तिक  ११ गते इलाका प्रहरी कार्यालय बसन्तपुरमा दिएको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजन भुजेलले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक १२ गते जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो