INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितद्वारा आत्महत्या

१० वर्षीया छोरीको बलात्कार घटनाका आरोपित ५९ वर्षीय बुवाद्वारा असार ३१ गते आत्महत्या गरेका छन ।

छोरीलाई असार ३० गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार ३० गते आरोपितविरुद्ध उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर भवानी प्रसाद धमालाले जानकारी दिनुभयो ।

घटना लगत्तै फरार रहेका आरोपितको खोजी अनुसन्धानका क्रममा असार ३१ गते घर नजिक झुण्डिएको अवस्थामा मृत भेटिएको प्रहरीको भनाइ छ ।

पीडितको बालिकाको स्वास्थ्य परीक्षण असार ३० गते जिल्ला अस्पतालमा भयो ।

शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल राखिएको छ ।

अन्य

भिडियो