INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई ०८१ असार १२ गते बलात्कार गरेको आरोपमा प्रहरीले दशरथचन्द नगरपालिका–३ पोखरीका ४६ वर्षीय प्रेमसिंह भण्डारीलाई असार १२ गते गिरफ्तार गरेको छ ।

पीडित पक्षले असार १२ गते दिनुभएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी जबरजस्तीकरणी अन्तर्गत जिल्ला अदालतमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका इन्स्पेक्टर बलराम पाण्डेयले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असार १२ गते जिल्ला अस्पताल, बैतडीमा गरिएको छ ।

अन्य

भिडियो