INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

५१ वर्षीया महिलालाई  बलात्कार गरेको  आरोपमा पीडित पक्षले धुनीबेसी नगरपालिका–२ का ३८ वर्षीय सन्तोष रमतेल विररूद्ध ०८१ जेठ ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन् ।

पीडितलाई आरोपितले  जेठ १४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ २९ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मकेन्द्रकुमार मिश्राले बताउनु भयो । प्रहरीले आरोपितको खोजी गरीरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मिश्राले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ २९ गते धादिङ अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो