INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा भारतको उत्तर प्रदेशका २१ वर्षीय अनिकेत मालीलाई प्रहरीले ०८१ जेठ २५ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले जेठ २३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रेशम बोहराले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ २४ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा भयो ।

अन्य

भिडियो