नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले चैत १२ गते भरतपुर महानगरपालिका– १२ वस्ने वर्ष ५० को टुकमान श्रेष्ठविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
पीडितलाई आरोपितले चैत ११ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी डिएसपी श्रीराम भण्डारीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण चैत १३ गते भरतपुर अस्पतालमा गरिएको छ ।