INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३४ वर्षीय झड्केलो बाबुलाई माघ २५ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०८० माघ १६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध माघ २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि माघ २५ गते घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विशाल लिम्बूले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा माघ २५ गते गरिएको छ ।

अन्य

भिडियो