INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई माघ ९ गते गिरफ्तार गरेको छ  ।

पीडितलाई आरोपितले माघ २ गते विवाहको प्रयोजन देखाएर माघ ७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले माघ १० जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएपी तुल्सीराम अर्यालले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण माघ ७ गते बर्दिया अस्पताल, गुलरियामा गरिएको छ ।

अन्य

भिडियो