INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले अजिरकोट गाउँपालिका-३ का ५२ वर्षीय ऋषिराम देवकोटालाई साउन २८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले साउन २७ गते यौन दुर्व्यवहार गरेको मौखिक उजुरीका आधारमा अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी विरेन्द्र थापाले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन २९ गते जिल्ला अस्पतालमा भएको थियो ।

अन्य

भिडियो