INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पालुङटार नगरपालिका-५ का ८५ वर्षीय भिमबहादुर भण्डारीलाई साउन १८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले यौन दुर्व्यवहार गरेको भन्दै पीडित बालिकाका अभिभावकले साउन १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको डिएसपी विरेन्द्र थापाले जानकारी दिए ।

मौखिक उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि साउन १८ गते नै गिरफ्तार गरिएको हो । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन १९ गते गोरखा अस्पतालमा भएको थियो ।

अन्य

भिडियो