INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बागमती नगरपालिका–१० शङ्करपुरका ३२ वर्षीय नरबहादुर विश्वकर्मालाई ०८० साउन १८ गते इलाका प्रहरी कार्यालय बरहथवाले गिरफ्तार गर्‍यो ।

आरोपितले पीडित बालिकालाई ०८० साउन १४ गते घरमा कोही नभएको अवस्थामा बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा साउन १७ गते उजुरी दिनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन १७ गते सर्लाही जिल्ला अस्पताल मलङ्गवामा भयो ।

अन्य

भिडियो