INSEC Online

📅 २०८३ जेष्ठ २१

मोरङ कारागारमा एक जना बन्दीको मृत्यु

जिल्ला कारागार मोरङमा पुर्पक्षका लागि थुनामा रहेका पथरीशनिश्चरे नगरपालिका–३ का ६८ वर्षीय दलबहादुर दमाईको असार २७ गते मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।

कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका दलबहादुरको उपचारका क्रममाा कोशी अस्पातलमा मृत्यु भएको कारागारका जेलर कृष्ण खड्काले बताउनु भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि ०८० असार २७ गते कोशी अस्पतालमा उपचारका लागि भर्ना गरिएका दमाईको मृत्यु अस्पताले जनाएको छ ।

जिल्ला अदालत मोरङको आदेशमा दलबहादुर ०८० वैशाख ७ गते पुर्पक्षका लागि मोरङ कारागारमा थिए ।

अन्य

भिडियो