आठ वर्षीया बालिकालाई चैत २६ गते यौन दुर्व्यवहार गरेको आरोपमा त्रिवेणी गाउँपालिका–५ डाँडासल्लेका ४१ वर्षीय भुपबहादुर कामीविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय लुहाममा चैत २८ गते लिखित उजुरी दिएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत २७ गते जिल्ला अस्पताल सल्यानमा गरिएको छ ।
घटनापछि आरोपित फरार रहेको र खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका इन्स्पेक्टर अर्जुन पौडेलले जानकारी दिनु भयो ।
विद्यार्थीमा अनौठो समस्या देखिएपछि तीन दिन विद्यालय बन्द
विद्यार्थीहरू अचानक बरबराउने, काम्ने र बेहोस भएर लड्ने गर्न थालेपछि