INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सियारी गाउँपालिका–१ दुर्गानगरका १९ वर्षीय निश्चल गुरूङलाई मङ्सिर १६ गते दुर्गानगरबाट गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले प्रलोभन देखाएर मङ्सिर १० गते बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्सिर १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

उजुरीका आधारमा कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नवरत्न पौडेलले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण मङ्सिर १६ गते  भीम अस्पताल भैरहवामा गरिएको छ ।

16 days campaignNepali

अन्य

भिडियो