INSEC Online

📅 २०८३ जेष्ठ २२

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई कात्तिक ५ गते बिहान यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले जनकपुरधाम उपमहानगरपालिका–८ का ४५ वर्षीय कपिलदेव मण्डललाई सोही दिन गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई यौन दुर्व्यवहार गरेको देखेपछि पीडित बालिकाकी आमाले प्रहरीमा मौखिक उजुरी दिएकी छन् ।

प्रहरी चौकी बलवाले आरोपितलाई गिरफ्तार गरी आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय धनुषा पठाएको असई राजकुमार साहले बताउनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको छ ।

अन्य

भिडियो