INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले  ११ र १२ वर्षीय दुईजना बालकलाई भदौ ३ गते गिरफ्तार गरेको छ ।

पीडितलाई साउन २४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ ३ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीको आधारमा आरोपितहरूलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका इन्स्पेक्टर इन्द्रजीत सुनारले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण र उपचार भदौ ३ गते दैलेख जिल्ला अस्पतालमा भएको अस्पतालका डा. सविना दाहालले बताउनुभयो ।

अन्य

भिडियो