INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४९ वर्षीय आफन्त विरूद्ध साउन २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

पीडितलाई आरोपितले साउन १० गते बलात्कार गरेको भन्दै पीडितपक्षले उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रेमप्रसाद रेग्मीले बताउनु भयो । घटनाका आरोपितलाई पीडितपक्षको मौखिक जानकारीका आधारमा  साउन १८ गते गिरफ्तार गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पीडितको स्वास्थ्य परीक्षण साउन २० गते कपिलवस्तु अस्पताल, तौलिहवामा गरिएको छ ।

अन्य

भिडियो