INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४८ वर्षीय आफन्तलाई साउन १६ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले जेठ २२ गते बलात्कार गरेको भन्दै पीडितपक्षले इलाका प्रहरी कार्यालय, पिपरामा दिएको उजुरीका आधारमा प्रहरीले गिरफ्तार गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका डिएसपी धर्मराज भण्डारीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन १६ गते कपिलवस्तु अस्पताल, तौलिहवामा गरिएको छ ।

अन्य

भिडियो