INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले लहान नपा–६ का २९ वर्षीय विजयकुमार साहलाई जेठ ३० गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपित साहले जेठ २० गते बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानमा जेठ २२ गते उजुरी दिएको सो कार्यालयका डिएसपी डाक्टर तपनकुमार दाहालले बताउनु भयो ।

पीडित युवतीको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा जेठ २२ गते गरिएको छ ।

अन्य

भिडियो