INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१९ वर्षीया युवतीलाई जेठ ३ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले गोडैता नपा–१२ मधुवनीका २७ वर्षीय सुरेन्द्र राय, ३२ वर्षीय जयलाल राय र भारतको विहार राज्य, सितामढी जिल्ला, थाना मेजरगञ्ज ग्राम पञ्चायत विश्वभरपुर ननकारका २४ वर्षीय धर्मेन्द्र माझीविरूद्ध जेठ १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।

पीडित पक्षले दिएको उजुरी दर्ता गरी फरार रहेका आरोपितहरूको खोजी कार्य थालिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर डाटाशङ्कर यादवले बताउनु भएको छ ।

पीडित युवतीको स्वास्थ्य परीक्षण जेठ १३ गते जिल्ला अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो