नौ वर्षीया यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ३५ वर्षिय बुबालाई जेठ ९ गते गिरफ्तार गरिएको छ ।
पीडित बालिकालाई जेठ ५ गते यौन दुर्व्यवहार गरेको भनी पीडित पक्षले दिएको उजुरीका आधारमा अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापाले जानकारी दिनुभयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ ६ गते वीपी कोेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा अस्तालनमा गरिएको छ ।