४१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले पति ४४ वर्षीयलाई मङ्सिर ९ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरापितले मङ्सिर ६ गते बलात्कार गरेको भन्दै पीडितले मङ्सिर ९ गते इलाका प्रहरी कार्यालय मोतिपुरमा उजुरी दिएको इलाका प्रहरी कार्यालय, मोतिपुरका इन्स्पेक्टर बिरेन्द्रसिंह थापाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण मङ्सिर १० गते बर्दिया अस्पतालमा गरिएको छ ।