INSEC Online

📅 २०८३ जेष्ठ २१

बालविवाह घटनाका आरोपित गिरफ्तार

बाल विवाह गरेको आरोपमा प्रहरीले १५ वर्षीया बालिका र १६ वर्षीय बालकलाई कात्तिक २१ गते गिरफ्तार गरेको छ ।

सदरमुकामबाट भागेर बालकको गाउँमा पुगी विवाहको घोषणा गरेर घरमै बसेको अवस्थामा गिरफ्तार गरेको डीएसपी अनुपम श्रेष्ठले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।

उनीहरूविरुद्ध बाल विवाह कसूरमा मुद्दा चलाइएको र बाँकी अनुसन्धान थालिएको डीएसपी श्रेष्ठको भनाइ छ ।

अन्य

भिडियो