INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका फरार कसुरदार गिरफ्तार

६ वर्षीया बालिकालाइ बलात्कार गरेको कसुरमा कैद सुनाइएका कालिमाटी गाउँपालिका– २ का २९ वर्षीय नारायण प्रसाद कंडेललाई प्रहरीले कात्तिक ३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले २०६५ चैतमा बलात्कार गरेर फरार रहेका कंडेललाइ घटना भएको १२ वर्षपछि गाउँमा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका इन्सपेक्टर लक्ष्मण वलीले जानकारी दिनुभयो ।

सर्बोच्च अदालतको २०७४ चैत ६ गतेको फैसलाले निजलाई २ वर्ष ६ महिना कैद तोकिएको छ ।

अन्य

भिडियो