INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित परिवारको मौखिक उजुरीको आधारमा भरतपुर महानगरपालिका–२ का ५२ वर्षीय नरेन्द्र सिंलाई प्रहरीले भदौ २२ गते गिरफ्तार गरेको छ ।

आरोपित विरुद्ध बालिकाकी आमाले भदौ २३ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिनुभएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो । बालिकाको २३ गते भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।

अन्य

भिडियो