INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४१ वर्षीय बुवालाई फागुन १९ गते गिरफ्तार गरेको छ ।

पीडितलाई फागुन १८ गते आरोपितले बलात्कार गरेको भन्दै पीडित पक्षले  फागुन १८ गते इलाका प्रहरी कार्यालय पिपरामा उजुरी दिएको इन्स्पेक्टर  आयुश प्रसाद जोसीले बताउनु भयो । नौ वर्षको उमेरदेखि बुवाले आफुलाई पटक पटक बलात्कार गर्दै आएको पीडितले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन १८ गते जिल्ला अस्पताल, तौलिहवामा गरिएको प्रहरीले जनायो ।

 

अन्य

भिडियो