INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा घोडाघडी नगरपालिका—१ का ४८ वर्षीय हरिप्रसाद डगौरालाई प्रहरीले माघ २४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई माघ २० गते आरोपितले घोडाघोडी मन्दिर परिसरको जङ्गलमा बलात्कार गरेको भन्दै पीडित परिवारले इलाका प्रहरी कार्यालय,सुख्डमा माघ २४ गते  उजुरी दिएपछि आरोपितलाई घोडाघोडी मन्दिर परिसरबाट गिरफ्तार गरी थप अनुसन्धानका लागि माघ २५ गते जिल्ला प्रहरी कार्यालय,धनगढी पठाएको इलाका प्रहरी कार्यालय,सुख्डका इन्स्पेक्टर हरिशरण भट्टले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण सेती प्रादेशिक अस्पताल धनगढीमा माघ २४ गते गरिएको प्रहरीले जनायो ।

 

अन्य

भिडियो